दफा ३०
सम्बन्धन दिन नसक्ने
प्रतिष्ठानले कुनै शैक्षिक संस्थालाई सम्बन्धन दिन सक्ने छैन ।